सुर्य ज्योति साधारणसभा सम्पन्न गर्ने साथै प्रस्तावित लाभांश अनुमोदन गर्ने पहिलो कम्पनी बन्यो
बीमा कम्पनीहरु मध्ये ८०/८१ को वार्षिक साधारणसभा सम्पन्न गर्ने पहिलो कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ । सभा विराटनगरको बिग होटलमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७।४६ रुपैयाँको कुल २० …