राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह अन्तिम समयमा सुरक्षा सम्बन्धी गम्भीर जोखिमको भई सार्प सुटर तयार रहेको सूचनापछि झापामा अवतरण नगरी फर्कीएको थियो बालेन चढेको हेलिकप्टर झापा जिल्ला जाने तयारीमा भयता नि नपुगी पर्किनु परेको छ तर सूचना आएपछि उनी झापा नगएका हुन्।