स्वास्थ्यमन्त्नीलार्ड काउन्टर बिमा, सुविधा पाँच लाख हैन बरु कार्येक्रम समेट
जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी समालेपछि हरेक सार्वजनिक भाषणमा बोल्न नछाड्ने एउटा विषय हो, स्वास्थ्य बिमालाई व्यस्थित गर्ने कुरा।
यति मात्रै हैन उनले पछिल्लो समय सामाजिक सुरक्षा कार्यक्रममार्फत संचालन भइरहेको स्वास्थ्य बिमामार्फतको उपचार सेवा एक लाखबाट बढाएर पाँच लाख पुर्याउनैपर्ने बताउँदै आएका छन्।
जसको लागि उनले बिमा सुविधा पाँच लाख …