सार्प सुटर तयार रहेको सूचनापछि झापामा अवतरण नगरी फर्कीएको थियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह अन्तिम समयमा सुरक्षा सम्बन्धी गम्भीर जोखिमको भई सार्प सुटर तयार रहेको सूचनापछि झापामा अवतरण नगरी फर्कीएको थियो बालेन चढेको हेलिकप्टर झापा जिल्ला जाने तयारीमा भयता नि नपुगी पर्किनु परेको छ  तर सूचना आएपछि उनी झापा नगएका हुन्।
सुरक्षा स्रोतका अनुसार झापामा केही शार्प सुटरहरू आक्रमणका लागि तयारी अवस्थामा रहेको सूचना इन्टेलिजेन्स निकायलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा सुरक्षा निकायले बालेनलाई त्यहाँ नजान सुझाव दिएको बताइएको छ।
त्यसपछि झापातर्फ उडेको हेलिकप्टर अवतरण नगरी पुनः काठमाडौं फर्किएको हो। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बालेनको झापा जाने योजना अन्तिम समयमा स्थगित गरिएको स्रोतले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।