विराटनगर महानगरको आयोजनामा सहकारीका सञ्चालकलाई नेतृत्व सञ्चालन र व्यवस्थापन तालिम
विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा आजदेखि सुरु भएको सहकारीको नेतृत्व, सञ्चालन तथा व्यवस्थापन विकास कार्यशाला ।
कार्यशालाको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण समग्र सहकारी नै बदनाम भएको बताउनुभयो । उहाँले सहकारीको मर्म र भावनाविपरीत सञ्चालन हुँदा समस्या भएको …