नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त
काठमाडौं, जेठ २२ — नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
ज्ञवाली यसअघि कार्यवाहक सीईओको जिम्मेवारी सम्हालिरहेका थिए। पूर्व सीईओ ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुने …