ब्रेनवेको ‘स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार’ अभियान: उपभोक्ताबाट उपभोक्तासम्म, आत्मनिर्भरता तर्फको कदम
विराटनगर
स्वदेशमै उत्पादन, बजार र स्वरोजगारको सशक्त संयोजन गर्दै ब्रेनवे मल्टि ट्रेड मार्केटिङ काठमाडौंले सञ्चालन गरिरहेको ‘स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान’ विराटनगरका शाखा प्रमुख टिकेन्द्र श्रेष्ठको आधेक्ष्तामा भयको कार्यक्रम उत्साहजनक सहभागितासहित अघि बढिरहेको छ।
होमकेयर, पर्सनल केयर र हेल्थकेयरका सामग्रीहरू मध्यस्थ बिना सोझै उपभोक्ताबाट उपभोक्तासम्म पुर्याउने प्रणालीमार्फत …