मोटोरोला मोबाइलको पहिलो लन्च बिराटनगरको हाजी स्टोरमा
बिराटनगरको पुरानो इलेक्ट्रोनिक सामान बिक्री गर्ने स्टोर हाजी स्टोरले मोटोरोला कम्पनीको मोबाइल बिराटनगरमा लन्च गरेको छ । बिगत देखि नै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको स्टोरले पत्रकार सम्मेलन आयोजना गरि उक्त जानकारी दिएको हो ।
यस सम्बन्धमा प्रस्ट पार्दै …