आइडियल यमुना हाम्रो सहकारी पनि समस्याग्रस्त घोषणा गरियको छ ।
२०८१ साल चैत २७ गते मन्नित्र्णरिपरिषदको निर्गणय अनुसार आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित भएको छ ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने उक्त सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित …