पुथा उत्तरगंगा २ को अध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध
कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले माओवादी उम्मेदवार आफन्त पर्ने भएकाले नाम फिर्ता लिएको बताए । कान्तिपुरसँग कुरा गर्दै उनले भने, 'हामी एउटै घरको नाता पर्ने हो । माओवादी उम्मेदवार काका नाता पर्नुभयो, भेगीय हिसाबमा पनि एउटै पर्नुभयो ।'
उम्मेदवारी फिर्ता लिएपछि पार्टीले कारबाही गर्ला नि ? भन्ने प्रश्नको जवाफमा उनले भने, 'पार्टीले के …