किन जीवन बीमा क्षेत्रबाट बाहिरिदै छ रकम जस्मा एलआइसीको सर्वाधिक सरेन्डर ८.५९ अर्ब,
विराटनगर : नेपाल बीमा प्राधिकरणले जनाए अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६२ हजार बढी बीमितको साढे आठ अर्ब बढीको बीमा पोलिसी सरेन्डर भएको छ ।
यस अवधिमा १४ जीवन बीमा कम्पनीका ६२ हजार ५२३ बीमितले आठ अर्ब ५९ करोड एक लाख ९९ हजार रुपैयाँ बराबरको बीमालेख …