विभिन्न समयको भुक्तानी रकम लिन आउने बारे बीमितहरुलाई नेपाल लाइफको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्ना बीमितहरुलाई दाबी भुक्तानी दिनमा होस्, वा परिपक्क अवधिको भुक्तानी दिनमा होस्, एकदम छिटो, छरितो र अब्बल रहेको छ । कम्पनीले आफ्नो समाजिक सञ्जाल मार्फत आफ्ना बीमितहरुका लागि एक महत्वपूर्ण सूचना जारी गरेको छ ।

सूचना अनुसार कम्पलीले विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका, तर योजना बमोजिमको रकम लिने समय भैसक्दा समेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमितहरुलाई आफ्नो बीमालेख अन्तर्गतको सुविधा लिन अनुरोध गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।