काठमाडौको बसुन्धरामा आज राति दुर्घटना भएको छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:


काठमाडौको बसुन्धरामा आज राति दुर्घटना भएको छ। बा ३ ख ६४४१ नम्बरको यात्रुवाहक बसले बागमती प्रदेश ०२-०४१ प २६६० स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक गम्भीर घाइते भएका छन्। राति ए बजेतिर भएको सो दुर्घटनामा बस चालक र सहचालक फरार भएका छन्| बसलाई सडकमै छाडेर उनीहरू फरार भएका प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।