केन्द्रिय अस्पतालमै स्वास्थ्य बीमाको सेवा सुचारु हुने

काठमाडौं , असार ३२
नजिक स्वास्थ्य बीमाको सेवा केन्द्र नपुग्ने नागरिकका लागि सरकारले नजिकको केन्द्रिय सरकारी अस्पतालमै सेवा उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नजिकै सेवा केन्द्र नभएका ठाउँमा नागरिकलाई ….